जेठ १४ । बाग्लुङ जिल्लामा एक जना भारतीय नागरिकलाई ट्याक्मीमा राखेर अवैध सुन ल्याउँदै गरेको अवस्थामा ३२ तोला सुन सहित प्रहरीले पक्राउ गरेको छ ।

ग १ ज ३१ २० नम्बरको ट्याक्सीमा अबैध सुन ल्याउँदै गरेको अवस्थामा उनलाई सोमबार राति मालढुंगा नाकामा प्रहरीले पक्राउ गरेको हो ।

उनलाई पक्राउ पछि अनुसन्धान गरिरहेको प्रहरी कार्यालय बाग्लुङले जनाएको छ ।


  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।