विशेष गरी किरात समुदायले मनाउने उभौली पर्व सोकलाको अवसरमा ब्रुनाई स्थित ब्रिट्रिस गोर्खाहरु रहेको सेरियामा भब्य साँस्कृतिक कार्यक्रम सम्पन्न भएको छ ।

नेपालका पपस्टार सविन राई, ग्ल्यामर गायिका इन्दिरा जोशि र लोक आधुनिक गायक भिषण मुकारुङको वेजोड प्रस्तुतीले दर्शकहरुलाई भरपुर मनोरन्जन दिलाएको थियो ।

किराँत उभौलीको अवसरमा ब्रुनाईमा पपस्टार सविन र इन्दिराको धमका मच्चाएका छन् । साकेलाको अवसरममा इन्दिरा जोशीले यसरी नचाईन ब्रुनाईबासी नेपालीलाई भिडियोमा हेर्नुहोस्:

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।