मोडलहरु पनि अब भने ताल तालका फोटो सुट गर्न थालेका हुन् । चर्चा बटुल्न उनीहरु कहिले के गरेर फोटो सुट गर्छन त कहिले प्रचार होस् भनेर फोटो सुटका क्रममा ब्रा नै झर्न लागेको देखाएर ।

त्यस्तै जल्दो बल्दो जवानीमा सबैलाई आर्कषित गर्ने सेतो बिकीनीमा समुन्द्रीयतटमा देखापरेकी लीले आफ्नो जवानीलाई अचम्मको तबरले प्रस्तुत गरिन् । निक्कै फिट शरीर भएकी जेनिफरले पानीमा मस्ती गरेको देख्दा सबैलाई लोभलाग्दो थियो । मस्तीको क्रममा जेनिफरले लगाएको ब्रा नै फुस्किएको थियो । ब्रा फुस्किएपछि आफूलाई पिछा गरेर फोटो खिचिरहेका फोटोग्राफरहरुबाट आफ्नो गोप्य अंग लुकाउन जेनिफरलाई धौ धौ पर्‍यो । बाँकी फोटोमा हेर्नुहोस्:


  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।