जेठ ११ । नुतन्वा क्षेत्रमा शुक्रबार एक जिप एक ट्र्याक्टरसँग ठक्कर खाँदा एक नेपाली पुरुषको मृत्यु हुनाका साथै अन्य आठ घाइते भएका छन् ।

विन्डोलिया गाउँमा जन्ती लिएर गएको एक जीप उक्त ट्याक्टरसँग ठक्कर खाँदा पैँतीस वर्षीय रामचन्द्रको मृत्यु भएको बताइएको छ ।

    घाइतेलाई स्थानीय अस्पताल लगिएको जानकारी प्रहरीले दिएको छ ।

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।