विश्व बजारमा सबै भन्दा बढि बजार ओगट्न सफल दक्षिण कोरीयाली कम्पनी सामसुङले स्मार्ट फोनको प्रतिस्पर्धामा अहिलेसम्मकै सस्तो स्मार्टफोन स्टार  बजारमा ल्याएको छ ।
 
उक्त फोन भारतीय बजारमा शुक्रबार आएको छ भने नेपाल पनि अब चाँडै भित्रने भएको छ । 
४ जिबि देखि ३२ जिबि सम्म मोमेरी कार्ड राख्न सकिने बताइएको छ । जसको मुल्य  नेपाली रुपैयाँमा करिब ९ हजार सम्म पर्ने बताइएको छ ।
Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।