राजधानीको वसन्तपुरमा परेवालाई मकै दाना बेच्न छाता ओढेर बसेकी महिला र सँगै नजिकै परिवाहरु । त्यहाँ घुम्न आउने मानिसहरुले त्यहीँबाट मकै दाना किनेर परेवालाई दिने गर्दछन् ।


  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।