काठमाडौं १० माघ ।


 सरकारले अबदेखि ६५ वर्षकै उमेरमा बृद्धभत्ता दिने निर्णय गरेको छ । मन्त्रीपरिषदको आज बसेको बैठकले ६५ वर्ष उमेरमा बृद्धभत्ता दिने निर्णय गरेको हो । 
यसअघि ७० वर्ष पुगेकालाई मात्र सरकारले बृद्धभत्ता स्वरुप प्रतिमहिना २ हजार रुपैयाँ दिँदै आएको थियो ।
नेपालीहरुको औसत आयु बढ्दै गएपनि सरकारले  ६५ वर्ष उमेरमै बृद्धभत्ता दिने निर्णय गरेको हो । 
नेपालीहरुको औसत आयु बढ्दै गएपनि सरकारले  ६५ वर्ष उमेरमै बृद्धभत्ता दिने निर्णय गरेको हो। आलोचकहरुले भने नेपाली कांग्रेस सरकारबाट बाहिरिने क्रममा लोकप्रियताका लागि निर्णय गरेको बताएका छन् ।

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।