जेठ ८ । पाँच ‘डन’विरुद्ध अवैध तरिकाले अुकच सम्पत्ति जोडेको विषयलाई लिएर अदालतमा मुद्धा दायर भएसँगै चलचित्र नगरिका रोज राणा लगायत थप थुप्रै डन विरुद्ध पनि मुद्दाको तयारी थालिएको छ ।
संगठित अपराध सञ्चालन गरी अवैध सम्पत्ति आर्जन गर्ने थप आधा दर्जन ‘डन’माथि प्रहरीले अनुसन्धान अघि बढाएको हो । बाँकी कार्यक्रम खबरभित्रको खबर भिडियोमा हेर्नुहोस्:



