अहिले अमेरिकामा रहेकी अष्ट्रेलियाली सुन्दरी मिराण्डा केरले त्यहाँ निक्कै हंगामा मच्चाउन सफल भएकी छन् ।

बिकिनी शरिरमा खिचाइएका उनका तस्वीरहरुले अमेरिकी मिडियालाई तताएको छ । ती उनका तस्वीरहरु एजेन्सीमार्फत विश्वभर छरिन पुगेका छन् ।

सुन्दर तथा कामुक देखिएकी उनले क्याटवाक क्विनका रूपमा समेत विशेष चर्चा पाएकी छन् ।

एक सन्तानकी आमा भएपनि उनले तस्वीर खिचाउँदै सबैलाई वाहा वाहा पार्न सफल भएकी छन् ।

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।