जेठ ५ । लेबनानमा डुयुटीमा रहेको बेला मुच्र्छा परी निधन भएका नेपाली सैनिकको शव आज काठमाडौँ ल्याई पुर्याइएको छ ।
उनको शवलाई काठमाडौं गौचरणस्थित कालिप्रसाद गणमा सम्मानका साथ अन्तिम श्रद्धाञ्जली दिइएको सेनाले जनाएको छ ।
उनी रणबम गण ५३ औं डफ्फामा कार्यरत थिए । हालसम्म ५९ नेपाली सैनिकको शान्ति सैनिकको मृत्यु भएको छ ।
Comments