जेठ ३ । राजधानीको ठमेलमा बिहीबार राति आगलागी भएको छ ।
आगलागीका कारण ५ घर जलेका छन् । उक्त आगलागी राति अबेरसम्म पनि नियन्त्रण बहिर नै रहेको छ ।
४ वटा घरमा लागेको आगो नियन्त्रणमा आईसकेको र एउटा घरमा मात्रै आगलागी जारी छ । आगो अन्य घरमा फैलिन भने रोकिएको छ ।
आगो नियन्त्रणका लागि सेना प्रहरी तथा स्थानीय घटिएका छन् ।
Comments







