बैशाख २० । दूध बेच्न गएका बालक २१ दिनदेखि परिवारको सम्पर्कमा नआएपछि रुकुमको एक परिवार चिन्तित बनेको छ ।

जिल्लाको पुर्तिमकाँडा गाविस– १ का १० वर्षीय बालक परे पुन (प्रविन) बिनाकुनै जानकारी सम्पर्कविहीन बनेपछि उनको परिवार चिन्तित बनेको हो ।

गत चैत २९ गते बिहान जाजरकोट जिल्ला खलङ्गा गाविसको रिम्ना बजारमा दूध लिएर गएको छोरो अझै घर नफर्केको बुवा भद्रबहादुर पुनले बताए ।


  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।