बजार अनुगमन गर्दा सुन व्यापारीद्धारा ठगी, ठग्न नपाएपछि नाराबाजी (भिडियोमा) By Humagainbasanta - २०७० बैशाख १२, बिहीबार ०६:०२ Share FacebookTwitterWhatsAppEmailPrintViber बैशाख १२ । सरकारले बजार अनुगमन गरेको विरोधमा सुन व्यवसायीले मंगलबार प्रदर्शन गर्नुका साथै बजार बन्द गराए । बजार अनुगमन गर्दा सुन व्यापारीद्धारा ठगी गरेको पाइएपछि अनुगमनको विरोधमा व्यापारीले भने नाराबाजी गरेका हुन् । Comments हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।