
जुवातास र जाँडरक्सी नियन्त्रणको लागि समूहले गरेको सूचनालाई बेवास्ता गरी तास खेल्ने सामुदायिक विद्यालयका शिक्षकसहित स्थानीय १० जनाभन्दा बढीलाई पहिलोपटकलाई सचेत गराएर छाडिदिएका हुन् ।
जिलिङको नलगाउँमा रहेको नवदीप महिला समूह र जीवनज्योति महिला समूहले समाजमा विकृति ल्याएको भन्दै गाउँलाई नै जुवातास तथा जाँडरक्सी निषेधित क्षेत्र बनाउनका लागि पहल गरिरहेका छन् ।
Comments