घटनाका बेला सिसि क्यामेराले कैद गरेको तस्वीर ।

बैशाख ७ – ३ जनाको मृत्यु र १७० जना घाइते हुने गरि अमेरिकाको बोस्टन बम हमालाका सम्भावित एक जना आक्रमणकारी पक्राउ परेको प्रहरीले दाबी गरेको छ

घटनामा संलग्न भनिएका एक जना शुक्रबार प्रहरी कारबाहीमा मारिएको र उनका भाई पक्राउ परेको प्रहरीको भनाई छ ।

प्रहरीले मारिने युवक २६ वर्षीय तामेरलान सार्नेभ भएको र गोलीकाण्डका अर्का अभियुक्त तामेरलानका भाई १९ वर्षीय जोखर सार्नेभ पक्राउ परेका जनाएको छ ।

बोस्टन म्याराथनको फिनिसिङ लाइनमा सोमबार भएको बिस्फोटमा ३ जनाले ज्यान गुमाएका थिए भने अन्य १ सय ७० घाइते भएका छन् ।

घटनामा संलग्नको आरोपमा पक्राउ परेका व्यक्ति


Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।