अमेरिकी टेलिभिजन कार्यक्रम मोब वाईभ्स स्टार पिया रिज्जाको जवानी ढल्किदो भए पनि उत्ताउलोपना कम भएको छैन । उनले अहिले पनि निक्कै हट फोटो सुट गर्न छाडेकी छोइनन् ।

केही समय अगाडी चर्चित पत्रकिा प्लेब्वाईले उनको तस्वीर नछापिदिए पछि उनले अर्को एक म्यागेजिनका लागि उनले खुलेरै हटफोटो सुट गर्न भ्याएकी छन् ।

४० वर्षीया पिया फोटो सुटमा आफूलाई निक्कै खुल्ला महसुस गरेका पाउन सकिन्छ ।

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।