बैशाख ५ – अमेरिकाको टेक्सासमा विष्फोट हुँदा १५ जनामो मृत्यु भएको भएको छ ।
बोस्टनमा बम विष्फोट भएको केही दिन बित्न नपाउँदै अमेरिकामा अर्को विशाल विष्फोट भएको हो । उक्त विष्फोटमा भने तीन जनाको मृत्यु भएको थियो भने ७० भन्दा बढी घाइते भएका थिए ।
आज भएको विष्फोटमा भने कम्तिमा १५ को मृत्यु भएको १६० जना भन्दा बढी घाइते भएको अन्तर्राष्टिय सञ्चारमाध्यमहरुले जनाएका छन् ।
बिस्फोट टेक्सास राज्यको वाको नजिकैको शहरमा भएको हो ।
Comments







