३३ दलको एक दिने बन्दमा २२ करोडको नोक्सान (भिडियोसहित)

असंवैधानिक तवरले सरकार गठन गरिएको भन्दै त्यसको खारेजीमा गरिएको एक दिने ३३ दलको बन्दले पूर्व क्षेत्रको सुनसरी–मोरङ औद्योगिक करिडोरमा मात्र २२ करोडको क्षति भएको छ । भिडियोमा हेर्नुहोस्


  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।