सैनिक अस्पतालमा उपचारार्थ पुगेकी महिला सैनिकद्धारा नै बलात्कृत (भिडियोसहित)

उपचारार्थ नेपाली सेनाको छाउनीस्थित अस्पतालमा पुगेकी एक महिलालाई अस्पतालमा कार्यरत एक सैनिक जवानले यौन दुर्व्यवहार गरेको खुल्न आएको छ ।

धादिङ घर भएका ती सैनिककी श्रीमतीलाई अस्पतालको वार्ड रेखदेख गर्न बसेका सैनिक जवान युवराज कुँवरले यौन दुर्व्यवहार गरेको खुल्न आएको हो ।

चैत १६ गते राति साढे ११ बजे ज्वरोसमेत आएको र निधारमा पानीपट्टी राखिदिने बहानामा ती जवानले उनीमाथि दुर्व्यवहार खुलेको हो । हेर्नुहोस एभिन्युज टेलिभिजनमा आधारित भिडियो:


  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।