यो आक्रमण एण्टी स्पामका लागी काम गर्ने र वेवपेजहरू होस्टिङ गर्ने कम्पनीबीच भएको विवादका कारण उक्त आक्रमण भएको बताइएको छ ।

यसबाट विश्वव्यापी रुपमा धेरै प्रयोगमा आएका विभिन्न इन्टरनेट सेवामा असर पुगेको र इन्टरनेट ब्यांकिङ तथा इमेल सेवा प्रभावित हुने बताइएको छ ।

यस आक्रमणको सम्बन्धमा अनुसन्धानका लागी पाँच देशका प्रहरी समेत लागिसकेको बताइएको छ ।

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।