चैत ८ – अन्तरिम चुनावी मन्त्रिपरिषद्का अध्यक्ष खिलराज रेग्मी आज अपराह्न प्रधानमन्त्रीले प्रयोग गर्ने सरकारी निवास बालुवाटार सरेका छन् ।

यसअघि उनी प्रधानन्यायाधीशका लागि छुट्याइएको सरकारी निवास बालुवाटारमा बस्दै आएका थिए ।


  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।