फागनु २७ –  महाशिवरात्रीको अवसरमा पशुपतिनाथ मन्दिर क्षेत्रमा हजारौँ साधु सन्त सहभागी भएका छन् । पशुपति क्षेत्र विकास कोषले लाखौँ दर्शनार्थीलाई सहज रुपमा पशुपति मन्दिरको दर्शन गर्ने व्यवस्था गरेको बताएको छ ।

महाशिवरात्रीको अवसरमा आइतबार बिहान ३ बजेदेखि नै पशुपति मन्दिरको दर्शन गर्नेको भिड लागको छ । कस्तो देखियो त महाशिवरात्रीको अवसमा पशुपति मन्दिरक्षेत्र भिडियोमा हेर्नुहोस् 

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।