फागुन २६ – नेपाल विद्युत प्राधिकरणले भोलिबाट लागुहुनेगरि हप्तामा १२ घण्टा लोडसेडिङ घटाएको छ ।

यसअघि हप्तामा ८२ घण्टा लोडसेडिङ गर्दै आएको प्राधिकरणले अब साताको ७० घण्टामात्रै लोडसेडिङ गर्ने भएको छ ।

प्राधिकरणले आगामी प्रवेशिका परीक्षा एसएलसिलाई ध्यानमा राख्दै लोडसेडिङ समय घटाएको बताएको छ । नयाँ लागु नियम अनुसार अब दैनिक १० घण्टा मात्र लोडसेडिङ हुनेछ । प्राधिकरणका अनुसार औद्योगिक क्षेत्रमा भने नयाँ लोडसेडिङ लागु हुने छैन

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।