फागुन ७ – चुनावी सरकारको खाका तय गर्न गठन गरिएको सर्वदलीय कार्यदलले ११ जनाको मन्त्रीपरिषद, जेठ २२ मा संविधानसभा र मंसीरमा स्थानिय निर्वाचन गर्ने खाका तय गरेको छ ।
एकीकृत नेकपा माओवादी, नेपाली कांग्रेस, एमाले र मधेशी मोर्चा सम्मिलित ८ सदस्यीय कार्यदलले यस्तो प्रस्ताव तय गरेको हो ।

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।