फागुन ७ – दोलखा जिल्लाका प्रमुख जिल्ला अधिकारीका सुरक्षा गार्डको कोठामा एक ट्रक सामान बरामद गरेको छ ।
प्रजिअका सुरक्षा गार्ड तथा प्रहरी जवान खेमराज प्रजाको डेराकोठाबाट प्रहरीले भिमेश्वर नगरपालिकामा विगत छ महिनादेखि चोरी भएका एक ट्रक सामान बरामद गरेको हो ।



