फागुन ७ – लगातार तीन दिनको हिमपातसँगै स्थानीय लद्युजलविद्युत् परियोजना बन्द हुँदा म्याग्दीको गुर्जा गाविस पूरै अन्धकार बनेको छ ।
फागुन ३ गते साँझदेखि आइतबारसम्म भएको हिमपातका कारण नहर भत्कनुका साथै पोल ढलेपछि गुर्जामा रहेका दुईवटै लद्युजलविद्युत् परियोजना बन्द भएका हुन् ।

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।