फागुन ७ – साइबर ऐन कानुनविपरीत साइबर क्याफे सञ्चालन गर्ने सातसञ्चालकलाई प्रहरीले पक्राउ गरेको छ ।
क्याबिन बनाएर साइबर सञ्चालन गर्न कानुनले निषेध गरेको भए पनि वीरगन्जका अधिकांश साइबर क्याबिनबाट सञ्चालन भइरहेको गुनासो बढेपछि जिल्ला प्रहरी कार्यालय पर्साले वीरगन्जस्थित विभित्र साइबर क्याफेमा आज छापा मारेको हो ।
Comments







