पछिल्लो पटक सामाजिक सञ्जाल फेसबुकलाई ह्याकटरहरुले आक्रमण गरी फेसबुकमा रहेका डाटाहरु नियन्त्रणमा लिने प्रयास गरेका छन् ।
विश्वमा सबैभन्दा बढी प्रयोगकर्ताहरू रहेको फेसबुकमा गत महिना ह्याकरहरुले आक्रमण गरेको तर आक्रमणमा कुनै डाटा नगुमेको तथा प्रयोगकर्ताको डेटाबेसमा कुनै प्रभाव नपरेको दाबी फेसबुकले गरेको छ ।
हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।
विश्वमा सबैभन्दा बढी प्रयोगकर्ताहरू रहेको फेसबुकमा गत महिना ह्याकरहरुले आक्रमण गरेको तर आक्रमणमा कुनै डाटा नगुमेको तथा प्रयोगकर्ताको डेटाबेसमा कुनै प्रभाव नपरेको दाबी फेसबुकले गरेको छ ।
Comments