फागुन ४ – अटो पेस्तोलसहित सुन्धाराबाट एक जना पक्राउ परेका छन् ।
दुई राउण्ड गोली लोड अवस्थामा रहेको उक्त पेस्तोलसहित सप्तरी जिल्लाको राजविराज ५ घर भई भक्तपुरको कौशलटार बस्ने २१ वर्षीय चौधरीलाई सशस्त्र प्रहरीको टोलीले पक्राउ गरेको हो ।

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।