फागुन २ – कञ्चनपुरको दक्षिणी क्षेत्र कालिका गाविस–७ आइबि आर डी की ३० वर्षीया विनिता शाहीको आफैले हत्या गरेको उनका श्रीमान नरेन्द शाहीले बयान दिएका छन् ।
हिजो इलाका प्रहरी कार्यालय त्रिभुवन बस्तीमा उनले प्रहरिसँगको बयानका क्रमका सो कुरा खुलाएका हुन् ।

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।