फागुन १ – नेकपा एमालेले एमाओवादीले ल्याएको प्रस्ताव मान्य नहुने बताएको छ
उपत्यकामा उपलब्ध केन्द्रीय सदस्यहरुको आज बल्खुमा बसेको अनौपचारिक बैठकल प्रधानन्यायाधीशलाई प्रधानमन्त्री बनाएर नयाँ निर्वाचनमा जान नसकिने निष्कर्ष निकालेको हो ।


  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।