
नेदरल्याण्डको राजधानी आम्स्टर्डममा शनिबार र आइतबार आयोजना भएको (Fiets en Wandelbeurs is held at the RAI in Amsterdam) नामक वृहत् कार्यक्रममा नेपालको स्टल नै राखेर भगवान् गौतम बुद्ध नेपालमा नै जन्मेका हुन् र विश्वको सर्वोच्च शिखर सगरमाथा नेपालमा नै पर्दछ भनेर उनले सन्देश बाँडेका हुन् ।