एक चर्चित पाकिस्तानी नायिकाले भारतीय नायक सलमान खानलाई आफ्ने दिलको राजा भएको भन्दै उनीसँग मात्रै बिहे गर्ने बताएकी छन् ।
अभिनेत्री सइदा इरतिजा रुबाब उर्फ मीराले बलिउड अभिनेता सलमान खानले सलमानलाई नपाए आफू कुमारी नै बस्ने समेत बताइन् ।

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।