जन्मदिनको दिन नायिका मौमसी मल्ल अस्पतालको आईसियूमा

आफ्नो ४४ औँ जन्मदिनको अवसरमा नायिका मौसमी मल्लले अस्वस्थका कारण जन्मदिनको खुसी साट्न सकिनन् ।
लामो समयदेखि अस्वस्थ रहेकी मौसमी आईतबार राती कलंकीको शहिद मेमोरियल अस्पतालको आईसियूमा उपचाररत छिन् ।


  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।