माघ २८ – कान्छी श्रीमती सञ्चिताबाट दोस्रो सन्तानको रुपमा जन्मिएकी छोरी सहिसाको पास्नी (भात खाने कार्यक्रम) मा स्वयम. सहिसाकी बुवा निखिल उप्रेती भने उनुपस्थित भएको छन् ।
शनिबार आयोजना गरिएको सो कार्यक्रममा निखिल नदेखिएपछि अन्य कलाकर्मी तथा सञ्चारकर्मीले भने सोधीखोजी गरेका थिए ।

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।