अमेरिकी अन्तरिक्ष यान नासाले मंगल ग्रहको अध्ययनका लागि पठाएको क्यूरियोसिटी रोवरले एक रहस्यमय धातु मंगल ग्रहको सतहमा फेला पारेको छ ।
क्यूरियोसिटीले उक्त धातु फेला पारेपछि उक्त तस्वीर क्याम्चर गरेको छ । उक्त क्याम्चर गरिएको तस्वीर अनुसार धातुको संरचना औला जस्तै रहेको छ । उक्त वस्तुको तल चट्टानमा यसको छायाँ देखिएको डेलीमेलले उल्लेख गरेको छ ।

चट्टानहरूका बीचमा यो सानो, चमकदार वस्तु आफ्नो परिवेशको वस्तुहरू क्षय भएपछि बनेको हुन सक्ने अनुमान वैज्ञानिकहरूले गरेका छन् ।

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।