जिउ जाड मिलेकी केलीले गरेको फोटो सुटले निक्कै चर्चा बटुल्न सफल भएको छ ।
मियामीमा गरिएको फोटोसुटका क्रममा केलीले आफ्नो गुलाब जस्तो शरिरलाई प्रस्तुत गरेपछि उनका शरीरमाथि मिडियाको पनि आँखा पुग्यो र उनी चर्चामा आउन सफल भएकी हुन् ।
फोटोसुटका क्रममा ३३ बर्षिय सुन्दर मोडल केली फरक फरक रंगका विकिनीमा निक्कै आकर्षक देखिएकी छिन् ।
Comments













