नायिका भैरवी गोस्वामीले नयाँ एक चलचित्रमा आफ्नो सेक्सी शरिरलाई खुलेरै देखाउने बताइएकी छन् ।

उनी आफ्नो नयाँ चलचित्र ‘द सिटी द्याट नेभर स्लीप्स’ मा बिकिनी पोजमा प्रस्तुत हुने भएकी हुन् ।
यो सिनेमा भित्र भैरवीको साथमा नायिका वीना मालिकले पनि अभिनय गर्नेछिन् ।

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।