माघ १४ – नुवाकोटको माउण्टेन भ्यू रिसोर्टमाए एक युवतीको झुण्डिएको अवस्थामा शव फेला परेपछि प्रहरीले हत्याका आशंकामा रिसोर्टका सञ्चालक सहित स्थानीय पाँच युवालाई पक्राउ गरेको छ ।
उक्त रिसोर्टमा आरुङ्खोलाकी गत बिहीबार १६ वर्षिया श्रृष्टी श्रेष्ठको शव फेला परेको थियो ।

शव फेला परेको तीन दिन पछि पोस्टमार्टमका लागि उनको शवलाई महाराजगञ्जस्थित शिक्षण अस्पताल ल्याइएको छ ।

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।