माघ ९ – धुलिखेलस्थित महेन्द्र ज्योति गाविस–४ का ३५ वर्षीय सन्तबहादुर तामाङको झुन्डिएर मृत्यु भएको छ ।

आफ्नै घरको दोस्रो तलामा फित्ताको पासोमा झुन्डिरहेको अवस्थामा परिवारले थाहा पाएपछि प्रहरीलाई खबर गरिएको र घट्नास्थलमा प्रहरी पुगरे थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

घट्ना स्थालमा प्रहरी पुगेर शव परीक्षणको लागि मृतकलाई अस्पताल पु¥याएको प्रहरीको भनाई छ ।

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।