हुन त यो भिडियो मनोरञ्जनका लागि मात्रै हो । तर, जो जहाँ अतालिएका छन् उनीहरुलाई भने थाहा थिएन त्यहाँ सिसि क्मामेरा छ भन्ने अनि मुसो पनि अटोमेटिक हो भन्ने । हो युट्युबमा भेटिएको यो भिडियो रमाइलोकै लागि हामीले पनि तपाईहरुका लागि राखेका छौँ ।


  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।