अमेरिकन मोडल जेनिफर निकोल ली फोटोसुटकै कारण बारम्बार चर्चामा आईरहिन्छन् । पछिल्लो पटक पनि उनी त्यसरी नै मिडिया सामु छाउन सफल भईन ।
मियामीमा छुट्टि मनाउने क्रममा उनको मस्तीका फोटोका कारण उनी चर्चामा आएकी हुन् । मियामीमा जेनिफर रेड बिकिनी लगाएर निकै हट देखिएपछि एजेन्सीहरुले उनको फोटोलाई विश्वभर छरिदिएका थिए । त्यही उनको छुट्टीका मस्तीहरु हेर्नुहोस्

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।