यसो भन्दै थपियो फेरि पाँच दिने म्याद (वक्तव्यसहित)

पटक पटक थप गरिएको समय त्यसै तुहिरहेको बेला राष्ट्रपति डा. रामवरण यादवले सहमतीय सरकार गठनका लागि भन्दै फेरि थप पाँच दिन समय थपिदिएका छन् ।
राजनीतिक दलहरुले पुनः म्याद थप गरिदिन भनेपछि राष्ट्रपतिले अरु कुनै विकल्प नभएपछि म्याद थपिदिएका हुन् ।

आज बिहान प्रमुख तीन राजनीतिक दल र मधेशी मोर्चाका शीर्ष नेताहरुसँगको भेटमा उनीहरुले थप पाँच दिनको समय मागेका थिए ।

म्याद थपका विषयमा राष्ट्रपति कार्यालयबाट निकालिएको वक्तव्य यस्तो छ :


  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।