जनप्रतिनिधिले ‘सिन्को’ सम्म भाँचेनन्

काठमाडाैं २३ भदाै

स्थानीय चुनावमा एमाले उम्मेदवार ध्रुवकुमार शिवाकोटी नगरका जुनसुकै ठाउँमा भाषण गर्नुपरे पनि एउटा वाक्य दोहोर्याईहाले, विर्तामोडको कुषिबजारलाई पोखिएको खाना टिपेर खान सक्ने गरी सफा बनाउँछु ।

विर्तामोडबासीले उनैलाई नगरको मेयर बनाए । उनले नगरको नेतृत्व सम्हालेको दुई महिना वित्यो ।

तर उनी र उनका सहकर्मी जनप्रतिनिधि कसैले पनि कृषि बजारमा पाईलासमेत हालेका छैनन् ।

पुर्वकै ठुलोमध्येमा गणना हुने विर्तामोड कृषि बजार अब्यवस्था र फोहोरको केन्द्र बनिरहेको छ ।, आजको नागरिकमा यो खबर छ ।


  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।