पुष १० – भोलिदेखि फेरि लोडसेडिङ २ घण्टा बढ्ने भएको छ । नेपाल विद्युत प्राधिकरणले भोलिदेखि लागू हुने गरी नयाँ लोडसेडिङ तालिका सार्वजनिक गरेको हो ।
उक्त तालिका अनुसार अब हरेक दिन १२ घन्टा बत्ति नआउने भएको छ ।
यसअघि दिनको १० घण्टा लोडसेडिङ हुने तालिका रहेपनि अप्रत्यक्ष रुपमा १/२ घण्टा तलमाथि नै बत्ति काटिने गरेको थियो । तर, अब भोलिदेखि भने थप २ घण्टा लोडसेडिङ बढ्ने भएको छ ।
यसअघि नै प्रधानमन्त्री बाबुराम भट्टराईले यो वर्ष १२ घन्टाभन्दा बढी समय लोडसेडिङ नगर्ने दाबी गरेका थिए । तर अहिले नै १२ घण्टा लोडसेडिङ पुगेकाले हिउँदमा अझै समय बढ्ने निश्चित जस्तै छ ।
भोलिदेखि लागूहुने लोडसेडिङ तालिका यस्तो छ:





neta ho janta lai kati bhar bokau chhau janta batai paliyeka chhau feri jantalai nai lathanchhau yeso kehi ramro kam garera thorai bhayeni janta lai rahat deu huda huda aba jantalai andheryaro ma rakhera ajhai lk garna lageka hau he nepali janta hami kahile samma yo kurachupa lagera herne neta lai thappad hanne lai nakai bhachidiyeu tara janta lai jhapad hanne lai chanhi afnu kandh ma rakhera ghumau chha he murkha nepani janta uthan aba ta ufufufuffu