पुस १० – झापाको एक किसानको थ्रेसर मेसिनमा च्यापिएर ज्यान गएको छ ।
थ्रेसर मेसिनबाट धान झार्ने क्रममा शनिश्चरे– ५ सालघारी बस्ने ५० वर्षीय काशीनाथ बास्तोलाको सोमबार च्यापिएर मृत्यु भएको प्रहरीले जनाएको छ ।
Comments