मङ्सिर १५ – राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष पशुपतिशम्शेर जबराले आज आफ्नो निवास महाराजगन्जमा पूर्वप्रधानमन्त्री र प्रतिपक्षी खेमामा रहेका १५ दलका नेताहरूका लागि रात्रिभोज दिने भएका छन् ।
‘विजयवास’को सो रात्रिभोजमा भारतीय राजनीतिक नेता करण सिंहको पनि सहभागिता रहने पार्टी स्रोतले जनाएको छ ।

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।