के तपाई फेसबुक चलाउनुहुन्छ ? पक्कैपनि जेजतिले ईन्टरनेट चलाउनुहुन्छ,
उहाँहरुले कम्तिमा फेसबुक एकाउन्ट त पक्कै बनाउनुभएको छ होला । तर के
तपाईले आफ्नो त्यहि फेसबुक अकाउन्टबाट पैसा कमाउन सक्छु भन्नेबारेमा
कहिल्यै सोच्नुभएको छ ??
हो, ईन्टरनेटमा घुम्दै जाँदा एउटा यस्तो वेबसाईट – FanSlave
फेला पर्यो, जसबाट तपाईहामी जस्ता फेसबुक प्रयोगकर्ताहरुले आफ्नो फेसबुक
अकाउन्टबाट सजिलै पैसा कमाउन सक्छौँ । गाह्रो काम केहि गर्नु पर्दैन , जब
हामीले त्यहाँ दिईएका फेसबुक फ्यान पेजहरु लाईक गर्छौ , उनीहरुले हाम्रो
अकाउन्टमा पैसा जम्मा गर्दिन्छन् । भएन त मज्जा ??
के हो त FanSlave ?
FanSlave एउटा त्यस्तो साईट हो जसले दिईएका फेसबुक पेज Like र ट्विटर अकाउन्ट Follow गरेबापत आफ्ना प्रयोगकर्ताहरुलाई पैसा दिन्छ ।
पेज लाईक गर्नासाथ FanSlave मा हामीले Credit (क्रेडिट) पाउँछौ । २००
क्रेडिट बराबर एक युरो ( €1 = रु. ११० ) हुन्छ । एउटा पेज लाईक गरेबापत ४
देखि ८ सम्म क्रेडिट पाईन्छ र हरेक दिन ३० ओटासम्म फ्यान पेजहरु लाईक गर्न
सकिन्छ । साईटमा रजिस्टर गर्ने बित्तिकै ५० क्रेडिट (0.25 EURO) बोनसस्वरुप
पाईन्छ ।
जब तपाईको अकाउन्टमा १५ युरो पुग्छ, तब उक्त रकम Paypal वा Payza मार्फत आफूले प्राप्त गर्न सक्नुहुन्छ ।
कसरी कमाउने FanSlave बाट पैसा ?
१. रजिस्टर गर्नका लागि यहाँ जानुहोस् र तलको जस्तो पेज खुलिसकेपछि वा Create An Account मा क्लिक गर्नुहोस् ।
२. अब दिईएका Informations हरु भरेर I Accept Create An Account मा क्लिक गरी Sign Up पुरा गर्नुहोस् ।
३. रजिस्ट्रेसन सफल भईसकेपछि आफ्नो अकाउन्टमा Log In गर्नुहोस् र त्यहाँ दिएअनुसार आफ्नो फेसबुक अकाउन्ट Connect गर्नुहोस् ।
४. “Your Account” मेनुमा क्लिक गर्नुहोस् र “Facebook Overview” छान्नुहोस् ।
५. त्यहाँ लाईक गर्नुपर्ने फ्यान पेजहरु देख्नुहुनेछ । जब तपाईले क्लिक
गर्नुहुन्छ , तिनिहरु नयाँ ट्याबमा खुल्छन् । ति पेजहरु लाईक गर्नुहोस् र
त्यसपछि पुनः अगाडीकै FanSlave को पेजमा रहेको “Update” बटनमा क्लिक गर्नुहोस् ।
(क्रिपया UPDATE बटन क्लिक नगरेसम्म पैसा एकाउन्टमा जम्मा नहुने हुदाँ क्लिक गर्न नर्बिसनुहोला)
Affiliate Program
FanSlave को
Affiliate Program मार्फत तपाईले आफ्नो कमाई अझ बढाउन सक्नुहुन्छ । आफूले
Refer गरेका साथीहरुको आम्दानीको १५% तपाईले कमिसन स्वरुप प्राप्त
गर्नुहुन्छ । उदाहरणका लागि तपाईले रिफर गरेको एकजनाले १०० क्रेडिट बनाएमा
तपाईले १५ क्रेडिट पाउनुहुन्छ । त्यसैले जति धेरै जनालाई रिफर गर्नुहुन्छ,
तपाईको आम्दानी त्यती धेरै हुने सम्भावना हुन्छ । Source: sanosansar.net