मङ्सिर ११ – मुग्लिनबाट पोखरा जाँदै गरेको ना४ख ५३८२ नम्बरको बसले आइतबार तनहुँको आँबुखैरेनी–७ विद्युतगृह नजिकै एक बालिकालाई ठक्कर दिँदा उनको मृत्यु भएको छ ।

मृत्यु हुनेमा देउराली–७ गोरखा निवासी ११ वर्षीया तुलसी भट्टराई रहेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।

ठक्करबाट गम्भीर घाइते भएकी ती बालिकाको गोरखकाली पोली क्लिनिकमा उपचार हुँदाहुँदै मृत्यु भएको हो ।


  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।