नेपाली फिल्मको हविगत झन् झन् खस्किएर गएको छ । दर्शकहरु हलसम्म पुग्न छाडेका छन् । पछिल्लो समय दर्शक सकिएका हुन् कि त गतिलो चलचित्र नै नबनेर दर्शन नै हलसम्म पुग्न नसकेका हुन् भन्न थालिएको छ । जे होस यस्तै यस्तैका विचमा दशैंमा त चलचित्र चल्ला कि भनेर बसेका निर्माताहरु सम्म जिल्ल परेका छन् । कान्तिपुर टेलिभिजनको फिल्मी कार्यक्रम रजतपट हेर्नुहोस

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।